समाचार
सुनकाेशी गाँउपालिकाका अध्यक्ष श्री दिपा बाेहाेरा दाहाल ज्यूले सुनकाेशी गाँउपालिकाकाे आर्थिक बर्ष २०८१।०८२ काे बजेट,नीति ,याेजना तथा कार्यक्रमकाे प्रभावकारी कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई समयमै निर्णय गरि खर्च गर्ने अख्तियारी प्रदान
सुनकाेशी गाँउपालिकाका अध्यक्ष श्री दिपा बाेहाेरा दाहाल ज्यूले सुनकाेशी गाँउपालिकाकाे आर्थिक बर्ष २०८१।०८२ काे बजेट,नीति ,याेजना तथा कार्यक्रमकाे प्रभावकारी कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई समयमै (मिति २०८१।०३।२५ गते)निर्णय गरि खर्च गर्ने अख्तियारी प्रदान गर्नुभएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





