FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सार्बजनिक बिदा सम्बन्धि सूचना

प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७६/०९/२७ गतेको निर्णयअनुसार यस बागमती प्रदेशको एक प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसार पर्वको उपलक्ष्यमा मिति २०७६ साल माघ १० गते शुक्रबार का दिन बागमती प्रदेश भर सार्वजनिक बिदा घोसणा गरिएको हुदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ

Pages

//