Submitted on: Tue, 11/03/2020 - 13:12
आज मिति २०७७ साल कार्तिक १८ गतेका दिन सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुद्रिढीकरण आयोजना संचालन निर्देशिका २०७४ दोश्रो संसोधन २०७६ बमोजिम सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली बैंक मार्फत गराउने बिषयमा गा.पा अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यु को अध्यक्षतामा बैंक प्रबन्धक ज्यु हरु