FAQs Complain Problems

सुत्केरी घरभेट कार्यक्रमको लागि आवश्यक सामाग्री वितरण l

आज मिति २०८०/०२/०३ गते सुनकोशी गाउपालिकाका अध्यक्ष श्री दिपा वोहोरा दाहाल ज्युको अध्यक्षतामा सुनकोशी गाउपालिका अन्तर्गतका ११ वटै स्वास्थ्य संस्थामा सुत्केरी तथा नवजात सिसु कार्यक्रमका लागि तपसिल वमोजिम सामानहरु वितरण गरियो l

प्रकार:

आर्थिक वर्ष: