समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित लैङ्गिक हिंसा तथा सामाजिक कु.प्रथा अन्त्य सम्बन्धी सचेतामुलक गायन प्रतियोगिता
आज मिति २०८१/०८/१७ गतेका दिन लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा आयोजित लैङ्गिक हिंसा तथा सामाजिक कु.प्रथा अन्त्य सम्बन्धी सचेतामुलक गायन प्रतियोगिता सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइरला, वडा न.१ का अध्यक्ष राम कुमार श्रेष्ठ लगायत वडा बासीहरुको उपस्थितिमा भव्यताको सम्पन्न भएको छ ।