FAQs Complain Problems

भलायटार न्यौपाने टार खानेपानी योजना सुनकोसी गाउँपालिका-६ भलायटारमा उदघाटन गर्नुहुँदै

नेपाल रेडक्रस सोसाइटी,दिगो तथा समावेशी खानेपानी सरसफाइ र स्वच्छता परियोजना,सिन्धुली जिल्ला शाखा तथा सुन्कोशी गाउँपालिका सिन्धुलीको साझेदारीमा निर्मित्त भलायटार न्यौपाने टार खानेपानी योजना सुनकोसी गाउँपालिका-६ भलायटारमा उदघाटन गर्नुहुँदै गा.पा.अध्यक्ष श्री दिपा वोहोरा दाहाल साथमा उपाध्यक्ष श्री कपिल कुमार कोईराला, रेडक्रस सोसाइटी सिन्धुलीका जिल्ला सभापति श्री अशोक श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न ।

प्रकार:

आर्थिक वर्ष: