FAQs Complain Problems

आधारभुत बिद्यालय परेवाडाडामा शिशु कक्षा देखि ५ कक्षा सम्म अध्ययनरत बिद्यार्थी भाइ बहिनीहरूलाई गा. पा अध्यक्ष्य ज्यु र उपाध्याक्ष ज्यु, ५ न वडा अध्यक्ष ज्यु समेतको उपस्थितिमा बिद्यालय पोशाख तथा स्टेशनरी सामाग्री वितरणका झलकहरु।